समाचार

भिजिट भिसा प्रकरण : रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय

News Image

२८ जेठ, काठमाडौं । माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै त्यसमा सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा सहभागी आजपा अध्यक्ष प्रभु साहले रास्वपाको पाँच बुँदे प्रस्ताव बैठकले ग्रहण […]

TOP