By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले गत भाद्र २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई आयोगले तीव्रता दिइरहेको बताए ।