समाचार

समाचार डिलिट गर्ने आदेश पुर्नविचार गर्न काठमाडौं जिल्ला अदालतलाई पत्रकार महासंघको आग्रह

News Image

जिल्ला अदालत काठमाडौंका न्यायाधीस पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै समाचार हटाउन आदेश दिएको थियो ।

TOP