समाचार

ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

News Image

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। लखनउमा मुम्बई इन्डियन्स विरुद्धको खेलमा पन्तको टोलीको ढिलो ओभर रेटका कारण पन्तलाई यो जरिवाना लगाइएको

TOP