काठमाडौं । माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको कथानक फिल्म ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । भट्टसँग निर्माताले बुधबार लिखित सम्झौता गरे । उनलाई शीर्षमध्येको भूमिकाको लागि अनुबन्धित गरिएको जनाइएको छ । उनको पछिल्लो रिलिज ‘फेरि रेशम फिलिली’ हो । यो फिल्मबाट उनले प्रशंसा बटुलेकी थिइन् । सुपुष्पाले आफ्नो भूमिका चित्त […]