सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका छन् । महत्वपूर्ण त के भने झाओ च्याट जिपिटी तथा त्यसको नयाँ संस्करण जिपिटी ४ का निर्माता मध्येका एक हुन् । उनले अब मेटाको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स मिसनलाई नेतृत्व प्रदान गर्नेछन् । मेटाका सीईओ […]