२८ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइने भएको छ । जसअनुसार पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको […]