समाचार

अभिनयसँगै विद्यार्थी राजनीतिमा विहानी पँगेनी

News Image

काठमाडौं । गायक बद्री पँगेनीकी छोरी विहानीको परिचय अब म्युजिक भिडियो मोडलको रुपमा मात्र रहेन । उनले विद्यार्थी राजनीति ज्वाइन गरेकी छन् । उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । विश्वविद्यालयको महिला क्लस्टरबाट पँगेनी निविरोध निर्वाचित भएकी हुन् । कानूनकी विद्यार्थी समेत रहेकी विहानीले हालै बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’बाट अभिनयमा डेब्यु […]

TOP