२८ जेठ, काठमाडौं । पत्रकार दिलभूषण पाठकले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको बताएका छन् । त्यसलाई रोक्न आवश्यक कदम चाल्न सञ्चारसम्बद्ध निकायलाई उनले अनुरोध पनि गरेका छन् । पाठकले प्रेस काउन्सिल र पत्रकार महासंघलाई ‘जानकारी तथा सहयोगको अपेक्षा सहित’ इमेलबाट पत्र पठाएका हुन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उनीविरुद्ध उजुरीका परेको […]