समाचार

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनाउने मिति सर्‍यो

News Image

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ । केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो । छलफललका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको अदालत स्रोतले जानकारी दिएको छ । अर्को मिति […]

TOP