समाचार

स्टुअर्ट लको आगमनसँगै पुनरागमनको बाटोमा नेपाली क्रिकेट

News Image

२८ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा भएको शृंखलामा शानदार प्रदर्शन गर्दै ४ मध्ये ३ खेलमा जित निकाल्यो । एसोसियटका २ उत्कृष्ट टोलीहरू स्कटल्याण्ड र नेदरल्याण्ड्सजस्ता बलियो टोलीलाई उनीहरूकै सेरोफेरोमा हराउनु नेपालका लागि चानचुने विषय पक्कै होइन । यस्तोमा नेपालले उच्च स्तरको प्रदर्शन गर्दै कुनैपनि खेलमा एकपक्षीय प्रभाव […]

TOP