सियोल । बुधबार दक्षिण कोरियाली सैन्य सेवाबाट थप दुई ‘बीटीएस’ ब्याण्डका सदस्य रिहा भएका छन् । योसँगै विश्वचर्चित के-पप ब्याण्डका स्टारहरू पुनर्मिलन हुने मिति नजिकिँदैछ । किनभने, अनिवार्य सैन्य सेवाको अवधि सकिएपछि ब्याण्डको जबर्जस्त पुनरागमन हुने अपेक्षा छ । फ्यानलाई खुसी बनाउन बीटीएस सदस्यहरूले टूर चलाउने र गीत सार्वजनिक गर्ने वाचा गरेका छन् । गायकहरू […]