२८ जेठ, काठमाडौंं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो । यस्तै जिल्ला अदालत काठमाडौंबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ […]