समाचार

अख्तियारका सचिवलाई परराष्ट्र सचिवले भने- बेरुजु शून्य गर्ने तरिका सिकाइदिनुस्

News Image

१२ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राईले बेरुजु शून्य गर्ने तरिका सिकाइदिन अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका सचिवलाई आग्रह गरेका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई बेरुजु शून्य बनाउनेबारे सिकाइदिन आग्रह गरेका हुन् । काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न […]

TOP