समाचार

१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड : प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

News Image

२८ जेठ, काठमाडौं । बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । कीर्तिमान वापत दुवैले जनही १० हजार नगद पुरस्कार पाउने […]

TOP