२७ जेठ, हुम्ला । हुम्लामा लेक लागेर बिरामी परेका ४ जना अमेरिकी नागरिकको उद्धार गरिएको छ । हुम्लाको नाम्खा गाएँपालिका-५ हिल्सा नाका पुगेका ४ जना अमेरिकी नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरिएको हो । प्रहरीले जयश्री अक्षतकुनर पट्टेल, नीति जयेन्द्र पट्टेल, जयेन्द्र पट्टेल र हिरालाल खत्रीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका उनीहरूलाई सिमकोट गाउपालिका-५ स्थित […]