समाचार

सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता हो : शेखर कोइराला

News Image

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए । सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको उनले बताए । कोइरालाले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, ‘सञ्चारमाध्यम […]

TOP