२८ जेठ, काठमाडौं । श्रीलंकामा सम्पन्न द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप अन्तर्गत द्रुत गतिको ब्लिट्ज चेस खेलमा नेपालका युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले रजत पदक जितेका छन्। आठौं वरियताका २१३० रेटेड सिएम पुरुषोत्तमले स्पर्धाको अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका हुन् । विश्व बुद्धिचाल महासङ्घ तथा […]