लिची यतिबेलाको मौसमी फल हो । रसिलो र स्वादिलो यो फल नेपाल, भारत, चीन, थाइल्याण्ड लगायतका देशहरूमा निकै लोकप्रिय छ । गर्मीको मौसममा पाइने र रसिलो फल भएकाले धेरैको रुचिमा पर्छ यो। लिचीमा स्वास्थ्यलाई फाइदा गर्ने भिटामिन सी, फाइबर, एन्टिअक्सिडेन्ट र अन्य पौष्टिक तत्वहरू पाइन्छ । तर, लिचीलाई खाली पेटमा खाँदा केही स्वास्थ्य समस्याहरू निम्त्याउन […]