समाचार

मध्यपुर ठिमीको तरुण दल अध्यक्षमा संविन डंगोल निर्वाचित

News Image

डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् । आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका छन् ।

TOP