समाचार

अनेरास्ववियुको नेतृत्व चयन गर्न भोलि बिहान मतदान

News Image

२८ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि बिहानबाट सुरु हुने भएको छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा मतदानको समय सारिएको यो तेस्रो पटक हो । हिजै साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा आज बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । तर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नै समय लागेपछि राति ८ […]

TOP