२२ असोज, काठमाडौं । निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ । अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लागएको हो । अस्पताल प्रशासनका अनुसार मेडिकल प्रतिनिधिहरूको यस्तो गतिविधिले अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर परेको छ । ‘अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका […]