समाचार

लेखा समिति सभापति पोखरेललाई पितृशोक

News Image

२९ जेठ, विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ । नेकपा एमाले मोरङका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ ६ः९ बजेतिर निधन भएको हो । परिवारका सदस्यका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको थियो ।  

TOP