समाचार

करार शिक्षक हटाउने निर्णयले मालिकाका २ विद्यालय बन्द

News Image

स्थानीय अभिभावक कमल विक भन्छन्, ‘हामी मेलापात छोडेर बिहान १ घण्टा पैदल हिँडेर छोराछोरी विद्यालयमा ल्याउँछौं तर विद्यालय सधैं बन्द देखिन्छ । हाम्रो समय पनि बर्बाद, बालबालिकाको भविष्य पनि बर्बाद ।’

TOP