समाचार

एक्सन अवतारमा देखिन चाहेकी बेनिशा

News Image

काठमाडौं । अभिनेत्री बेनिशा हमाल यतिबेला आगामी दुई फिल्म ‘सिटामोल’ र ‘मोहर’को प्रचारमा ब्यस्त छिन् । एकै दिनमा दुई फिल्म आउने भएपछि उनको ब्यस्तता निकै छ । यी दुवै फिल्म साउन २३ गतेदेखि प्रदर्शन तयारीमा छन् । फरक समयमा छायांकन भएका यी दुई फिल्म एकैसाथ रिलिज हुने भएपनि यसले आफू दबाबमा नभएको दावी उनले गरिन् […]

TOP