समाचार

‘फेस अफ नेपाल २०२५’मा चार विजेता छनोट

News Image

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ चारजना विजेता घोषित भएका छन् । हायात रिजेन्सीमा आयोजित फिनालेमा ती विजेता छनोट गरियो । छनोट हुनेमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य छन् । चारैजना विजेताले दक्षिण कोरियामा अक्टोवरमा आयोजना हुने ‘फेस अफ एसिया’मा मुलुकको प्रतिनिधित्व गर्नेछन् । […]

TOP