२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ । उपप्रमुख सुनिता डंगोलसँग भएको वार्ता सकारात्मक भएको भन्दै बैठक छिट्टै बस्ने सचिवालयले बताएको हो । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार, कार्यपालिका र नगरसभा बैठक राख्नेबारे उनीहरूबीच छलफल भएको हो । ‘बैठक सकारात्मक […]