समाचार

रामचरणको फिल्म सेटमा दुर्घटना, केही घाइते, छायांकन रोकियो

News Image

भारतको हैदराबादमा रहेको साउथ स्टार राम चरणको आगामी फिल्म ’द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको बताइएको छ । सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको जस्तो अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । सबै सामान असरल्ल भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको […]

TOP