समाचार

विपक्षी दलहरूको बैठक बस्दै

News Image

२९ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा उनीहरू छलफलमा जुट्न लागेका हुन् । नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो । बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव […]

TOP