समाचार

सेयर बजारमा साढे १२ अर्बको कारोबार, घट्यो नेप्से

News Image

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा […]

TOP