रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत गरिरहेका हुन्छन् । साँच्चै सानो कुरामा पनि बोली नफुट्दैदेखि बालबालिका निकै रिसाउँछन् । किन यति धेरे रिसाउँछन् त बालबालिका, यसमा उनीहरूको […]