समाचार

उडेको दुई मिनेटमै खसेको थियो एयर इण्डियाको विमान

News Image

२९ जेठ, काठमाडौं ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो । यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो । अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित […]

TOP