२९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका छन् । दिउँसो बसेको प्रतिपक्षी दलहरूको बैठकले सत्ता साझेदार दलहरूले समिति बनाउन लिखित प्रतिबद्धता गरे संसद् चल्न दिने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रमुख सचेक हितराज पाण्डेले जानकारी दिए । प्रतिपक्षी दलहरूको यही […]