समाचार

को हुन् आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने व्यक्ति ?

News Image

२९ जेठ, काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ । नेकपा बहुमतका तीन जना कार्यालयले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर मोसो प्रहार गरेका थिए । यसरी मोसो प्रहार गर्ने तीनै जना सो पार्टीका नेता कार्यकर्ता रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका […]

TOP