२९ जेठ, काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टि२० अन्तर्राष्ट्रिय सिरिज को घोषणा गरेको छ। नेपालले दुईपटकको टी२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ । आगामी सेप्टेम्बरमा […]