By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
प्रचण्ड सुरुमा त विगतका गौरवगाथा गाउँदै थिए । अर्को प्रसंगमा उनले जब तर...भन्दै कुरा झिके, त्यसले माहोल गडबड भइहाल्यो । जनार्दन शर्माको मन त्यसपछि निरन्तर अमिलो छ ।