२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत […]