समाचार

तरुण दलको अध्यक्षबाट विद्धानलाई हटाउन माग गर्दै अनुशासन समितिलाई पत्र

News Image

२९ जेठ, काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै पार्टीमा ज्ञापनपत्र बुझाइएको छ । तरुण दलकै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत अनुशासन समितिलाई पत्र बुझाएका हुन् । तरुण दलका अध्यक्ष गुरुङले सस्तो लोकप्रियताका लागि कार्यालय भवन बनाउनका लागि बजेट विनियोजन विषयलाई प्रचार गरेको असन्तुष्ट पक्षले […]

TOP