समाचार

पतिमा थियो बाँझोपन, एआईको सहायताबाट महिला भइन् गर्भवती

News Image

मान्छेले गर्ने धेरै काम अहिले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)ले गर्न थालेको छ । यो कृत्रिम वौद्धिकता अर्थात एआईको बढ्दो प्रयोगले धेरैको रोजगार खोस्दैछ भनेर पनि चर्चा भइरहन्छ । मान्छेको काम खोस्ने मात्रै नभएर एआईले मान्छेलाई निकै कठिन पर्ने कुरामा सहायता पनि गरिरहेको छ । मान्छेले ‘म्यानुअल्ली’ गर्दा सम्भव नदेखेको कुरालाई सम्भव बनाउने उदाहरण प्रस्तुत गरेको छ । […]

TOP