समाचार

‘भ्वाइस किड्स’ चौंथो सिजनको प्रिमियर (तस्वीर)

News Image

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’को चौैंथो सिजनलाई प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित समारोहमा शो प्रिमियर गरियो । सो अवसरमा शोको पहिलो एपिसोड स्क्रिनिङ गरियो । शो निर्देशक लक्ष्मण पौड्याल, कोचहरू सत्यराज आचार्य, मिलन नेवार र मेलिना राई सो अवसरमा उपस्थित थिए । चौंथो सिजनको प्रसारण शुक्रबारदेखि हिमालय टिभीमा सुरु […]

TOP