समाचार

जापानले भिसा नदिएको भन्ने चर्चाबीच दुर्गेशले दिए यस्तो प्रष्टीकरण

News Image

काठमाडौं । जापानले भिसा नदिएको भन्ने विवादमा कलाकार दुर्गेश थापाले प्रष्टीकरण दिएका छन् । उनले भिसा नपाएको भन्ने आरोपको खण्डन सामाजिक संजालबाट गरेका छन् । जापानमा आयोजना हुन लागेको ‘नेपाल महोत्सव २०२५’ को लागि त्यता जान लागेका दुर्गेशलाई भिसा नदिएको भन्ने चर्चा थियो । गलकोट समाज जापानले पनि दुर्गेश आउने भन्दै प्रचार ब्यापक पारेको थियो […]

TOP