समाचार

कीर्तिमानी दोहोरो शतकबाट ९ रनले चुके जर्ज मन्से

News Image

२९ जेठ, काठमाडौं । स्कटल्याण्डका ओपनिङ ब्याटर जर्ज मन्से लिग २ क्रिकेटमा कीर्तिमानी दोहोरो शतकबाट ९ रनले चुकेका छन् । उनले नेदरल्याण्ड्सविरुद्ध १९१ रन बनाए । उनी ४९औं ओभरको चौथो बलमा भिभियन किङ्माको बलमा बोल्ड भएका थिए । मन्सेले १५० बलमा १४ चौका र ११ छक्का प्रहार गरे। यद्यपी दोहोरो शतक पूरा गर्न चुके पनि […]

TOP