समाचार

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सुल्झियो, भोलिदेखि पढाइ हुने

News Image

५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सल्टिएको छ । कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा सोमबार बिहान ११ बजेदेखि ५ बजेसम्मको छलफलपछि सहमति जुटेको हो । उपकुलपति प्रा.डा. दीपक अर्यालले समस्याको समाधान गर्ने प्रतिद्धता जनाएपछि सहमति जुटेको पुल्चोक क्याम्पस प्रमखु सञ्जय उप्रेतीले बताए । ‘भीसी सरले इन्जिनियरिङ अध्ययन संस्थानको अफ्ठ्यारो गाँठो फुकाउने विश्वासिलो […]

TOP