६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्ताको नेतृत्व गरेको नेकपा एमालेबाट भएको व्यवहारप्रति प्रश्न उठाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्ने क्रमममा नेता कोइरालाले राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको संवैधानिक परिषद्को विधेयकमा भएको व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए । कोइरालाले सभापति शेरबहादुर देउवाले […]