२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतले आपसी घनिष्ठतालाई समृद्धिमा रूपान्तरण गर्ने उपयुक्त मौका आएको बताएकी छन् । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) र भारतको अनन्त आस्पेन सेन्टरले काठमाडौंमा आयोजना गरेको नेपाल भारत रणनीतिक संवाद कार्यक्रममा उनले दुई देशबीच सघन कनेक्टिभिटी विकास गरी समृद्धिको बाटोमा हिंड्नुपर्ने बताएकी […]