२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । केहीबेर अघि मतदान सकिएको हो । मतदान सकिएसँगै आजै केहीबेरमा मतगणना सुरु हुने निर्वाचन समितिले बताएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् । अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ । दुवै जना प्यानल सहित […]