समाचार

अनेरास्ववियु निर्वाचन अपडेट : कडरियालाई पौडेलले उछिने

News Image

२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा सुरुवाती अग्रता लिएका डा सुजन कडरियालाई प्रतिस्पर्धी प्रकाश पौडेलले उछिनेका छन् । केहीबेर अघिबाट जारी मतगणनामा कडरियाले ५१९ मत प्राप्त गरेका छन् भने कडरियाले ४८९ मत प्राप्त गरेका छन् । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदानबाट मतगणना भएको थियो । दुवै जना प्यानल सहित मैदानमा छन् । […]

TOP