३० जेठ, काठमाडौं । ईरान रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको ईरानको सरकारी मिडियाले जानकारी दिएका छन् । उनी इजरायलको पछिल्लो हमलामा मृत्यु भएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् । ईरानी सरकारी टेलिभिजनले इजरायली हमलामा मृत्यु भएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूका नाम समेत सार्वजनिक गरेको छ। ईरानी सरकारी सञ्चार […]