समाचार

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

News Image

३० जेठ, काठमाडौं । आज शुक्रबारदेखि हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ । पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका […]

TOP