३० जेठ, काठमाडौं । अमेरिकामा शुक्रबारदेखि सुरु भएको मेजर लिग क्रिकेटमा सान फ्रान्सिस्को युनिकर्न्सले विजयी सुरुवात गरेको छ । युनिकर्न्सले साविक विजेता वासिङटन फ्रीडमलाई १२३ रनको फराकिलो अन्तरले हराएको हो । युनिकर्न्सले दिएको २७० रनको विशाल लक्ष्य पछ्याएको वासिङटन १३.१ ओभरमा १४६ रनमा अलआउट भयो । रचिन रविन्द्रले सर्वाधिक ४२ तथा मिचेल ओवेनले ३९ रन […]